मंगलबार, पुष १, २०८२

एलजिबिटी आन्दोलन प्रतिबन्धित

नेपालखोज २०८० मंसिर १५ गते ११:५८

रुसको सर्वोच्च अदालतले बिहीबार ‘अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलन’ लाई प्रतिबन्ध लगाएको छ । सो सङ्गठन चरमपन्थी समूह भन्दै प्रतिबन्ध लगाइएको छ ।

एएफपी पत्रकारहरूका अनुसार न्यायाधीशले अन्तरराष्ट्रिय एलजीबीटी सार्वजनिक आन्दोलन र यसका विभिन्न सङ्गठनहरूलाई चरमपन्थी सङ्गठनको रूपमा मान्यता दिन र रुसको भूभागमा यसका गतिविधिहरूलाई प्रतिबन्ध लगाउने आदेश दिएका छन्।

प्रतिक्रिया