यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
नेपाल सुपर लिग : चितवनले पहिलो जित निकाल्दा वीरगञ्ज स्तब्ध । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राय बाझियो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
फोहरमैला व्यवस्थापन गर्न कार्ड वितरण गरिँदै । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
नौ हजार भूकम्पपीडितले पाए २२ करोड । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
सातामा सात अर्ब ३८ करोडको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
‘बैंक अफ द इयर’ २०२३ को उपाधि प्रभु बैंकलाई । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
कोप–२८ : जलवायु संकट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
राष्ट्रपति पौडेलद्वारा चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न निर्देशन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
प्रतिक्रिया