मंगलबार, वैशाख १६, २०८२

अष्ट्रेलिया उडे कुशल भुर्तेल

नेपालखोज २०८० मंसिर १७ गते १६:२१

काठमाडाैं । नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया उडेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् ।

उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् । शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फकर्नेछन् ।

प्रतिक्रिया