मन्जु धमलालाई सिंहदरबार भित्र छिर्न रोक
नेपालखोज
२०८० मंसिर १९ गते १५:२४

काठमाडौं । मंगलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा फोन गरेर विष सेवन गर्ने धम्की दिएकी पूर्व लडाकु मन्जु धमलालाई सिंहरदबार प्रवेश गर्नबाट रोकिएको छ ।
दिउँसो धमला सिंहदरबार गेट पुगेपनि उनलाई सुरक्षाकर्मीले रोकेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया