यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
जाजरकोट भूकम्पको एक महिना : भूकम्पपीडित अझै खुला आकाशमुनि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
इरानले गर्याे १३ हजार अवैध अफगान आप्रवासी निष्कासित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
आम्दा नेपालको सबै बैंक खाता रोक्का । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
काठ तस्करीलाई सशस्त्र प्रहरीले नै संरक्षण गरेपछि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यू-१९ एसिया कप : अफगानिस्तानसँग नेपाल पराजित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया