सोमबार, असार १६, २०८२

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

नेपालखोज २०८० मंसिर २५ गते ८:४३

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न आज जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपालजनाएकाे छ । आजकाे बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित रहने छ ।

प्रतिक्रिया