यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० पुष १ गते २०:५८

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

करसम्बन्धी व्यवस्थाका कारण करिब १३ अर्ब राजस्व सरकारी खातामा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

भारतको प्रतिबन्धपछि चीनबाट आउन थाल्यो प्याज । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सेयर बजार २ हजार विन्दुमा उक्लियो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

गाजाको अल–शिफा अस्पतालमा ‘रगतको खोलो’ : डब्लुएचओ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सन् २०२३ मा गुगलमा सबैभन्दा धेरै खोजिएका कुरा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सलकपुरको सुन्तला बोटबाटै बिक्री। विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

अजेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ को मृत्यु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया