नेकपा एसकाे बैठक आजबाट सुरु हुँदै
नेपालखोज
२०८० पुष २ गते ६:३७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुँदै छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुने भएकाे हाे ।
पार्टी प्रचार विभागका अनुसार बैठक आज र भोलि बस्ने छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया