उत्तरपश्चिम चीनमा गएको भूकम्पमा ९५ जनाको मृत्यु
नेपालखोज
२०८० पुष ३ गते ६:५१

काठमाडौं । उत्तरपश्चिम चीनमा गएको भूकम्पमा परि कम्तीमा ९५ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा परि कम्तीमा ९५ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे हाे ।
२२० जना घाइते भएका साथै गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको जइएकाे छ । आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।
सम्बन्धित

प्रतिक्रिया