सोमबार, वैशाख १५, २०८२

नेपाल सुपर लिग : अन्तिम खेलमा चितवनको जित

नेपालखोज २०८० पुष ६ गते १९:१४

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीले अन्तिम खेलमा जित निकालेको छ । समूह चरणबाट बाहिरिसकेको चितवनले झापा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम खेलमा जित निकालेर घर फर्किएको हो ।

चितवन ९ अंकसहित ताकिलको छैटौं स्थानमा रहको छ । झापा १० अंकसिहत चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया