यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोज
२०८० पुष ७ गते २१:००
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
एकाधिकारको मुद्दामा गुगलले ९३ अर्ब जरिवाना तिर्ने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सिञ्जामा एक करोड ७३ लाख लगानीमा खानेपानी आयोजना निर्माण हुँदै । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
शिक्षक सेवा आयोगले माग्यो ४३५ माध्यमिक शिक्षक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सम्बन्धित
प्रतिक्रिया