सोमबार, असार १६, २०८२

संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै

नेपालखोज २०८० पुष ८ गते ७:२९

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया