गठबन्धन सरकारको ८८ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारको प्रगति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३१ बुदेँ ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
‘यस अवधिलाई राष्ट्रलाई राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउन तथा नेपाली जनताको सुख र समुन्नतिका लागि सरकारले विभिन्न नीति तथा कार्यक्रमलाई उच्च प्राथमिकता र प्रतिवद्धताका साथ कार्यान्व्यनमा ल्याएको छ ।’ प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको एक वर्षको अवधिमा सम्पन्न गरेका प्रमुख कार्यमा उल्लेख छ ।
सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट देश र जनताको हितमा विभिन्न नीतिगत, कानूनी तथा संरचनागर सुधारका साथै सुशासन, सार्वजनिक सेवा प्रवाह लगायका क्षेत्रमा महत्वपुर्ण सुधारका निर्णय गरिएको दाबी गरिएको छ ।
यस्ताे छ पूर्णपाठ:
प्रतिक्रिया