थुप्रै मिसाइल कीभ तर्फ उड्दै

नेपालखोज २०८० पुष १७ गते १३:४९

कीभ । युक्रेनको वायुसेनाले मङ्गलबार राजधानी कीभतर्फ थुप्रै क्षेप्यास्त्रहरू उडेको बताएको छ । साथै रुसी बमवर्षकहरूको धम्कीका कारण राष्ट्रव्यापी रूपमा हवाई सतर्कता तम्तयार पारिएको बताइएको छ ।

वायुसेनाले टेलिग्राममा सूचना जारी गर्दै आश्रय स्थलहरूमा सुरक्षित रूपमा बस्न आग्रह गरेको छ । ‘धेरै मिसाइलहरू तपाईंको दिशामा जाँदैछन्, सुरक्षित सचेत रहनुहोस्’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया