बुधबार, असार १८, २०८२

संवैधानिक परिषद सम्बन्धी सहमति जुटाउने जिम्मा चार नेतालाई

नेपालखोज २०८० पुष २४ गते १४:५०

काठमाडौं ।  राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद सम्बन्धी विधेयकमा सहमति जुटाउन जिम्मा चार नेतालाई दिएको छ ।

रास्वपाबाट रवि लामिछाने, कांग्रेसबाट दिलेन्द्र बडु, माओवादीबाट हितराज पाण्डे र एमालेबाट रघुजी पन्तलाई अनौपचारिक रुपमा सहमति जुटाउने जिम्मेवारी दिइएको हो ।

उनीहरुले सहमति जुटाएमा अर्को बैठकमा विधेयक अर्को बैठकबाट पारित गर्ने तयारी छ ।

प्रतिक्रिया