यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोज
२०८० पुष २७ गते २०:५०
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
पहिलो तीन महिनामा तीन दशमलव दुई प्रतिशतको आर्थिक वृद्धि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्राधिकरणले महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोडिदिने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
अष्ट्रेलियाले गर्याे यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
लागुऔषधसहित विभिन्न स्थानबाट आठजना पक्राउ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
‘शिक्षासँगै खेलकुद क्षेत्र प्राथमिकतामा’। विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सम्बन्धित
प्रतिक्रिया