शनिबार, वैशाख १३, २०८२

बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग्याे

नेपालखोज २०८० माघ ८ गते ७:०६

काठमाडाैं । बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।

खुला तथा समावेशीतर्फ एक हजार ११३ पदपूर्ति गरिने आयोगले जनाएको छ । दरखास्त माघ २८ गतेसम्म दिने सकिनेछ । 

प्रतिक्रिया