इजरायली सेनाले गर्याे गाजामा हमासका वरिष्ठ कार्यकर्ताको हत्या गरेको घोषणा
नेपालखोज
२०८१ जेठ ७ गते १५:१३

इजरायल । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आईतवार हमासका प्रमुख कार्यकर्ता आजमी अबु डक्का मारिएको घोषणा गरेको छ ।
अबु डक्का गाजा पट्टीमा हतियार र कोषको तस्करीमा सक्रिय रूपमा संलग्न रहेको उल्लेख गरिएको छ ।
दुई कमाण्डरहरू माथी आक्रमण आर्टिलरी कोप्र्स डिभिजन २१५ को निर्देशनमा गरिएको थियो । जसमा दुई नियमित बटालियन र एक रिजर्व हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया