रास्वपाको केन्द्रीय समिति बैठक सुरु
नेपालखोज
२०८१ भदौ ११ गते १०:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक केही समय अघिदेखि सुरु भएको हो । बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
साथै बैठकमा समसामयिक राजनीतिक र राष्ट्रिय भेलाको तयारीका बारेमा पनि छलफल भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया