शनिबार, असोज १९, २०८१

खड्काले गरिदिए २५ जना पत्रकारको कोरोना बीमा

नेपालखोज २०७७ जेठ ९ गते १४:३५

काठमाडौं । कोरोना संक्रमणका समयमा अग्रपंक्तिमा बसेर काम गरिरहेका आफ्नो गृह जिल्लाका पत्रकारहरुको नेपाली काग्रेसका नेता दीपक खड्काले कोरोना बीमा गरिदिएका छ ।

नेता दीपक खड्काले आफ्नो गृहजिल्ला संखुवासभाका क्रियाशील पत्रकारहरुको कोरोना वीमा गरिदिएका हुन् । उनले एक लाख रुपैयाँ भुक्तानी दावी गर्न पाउने गरी कोरोना विमा गरिदिएका हुन् ।

पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस नेता खड्काले नेपाल पत्रकार महासंघ संखुवासभा शाखासंग समन्वय गरेर जिल्लामा क्रियाशील २५ जना पत्रकारहरुको विमा गरिदिएको जनाए ।

प्रतिक्रिया