सोमबार, वैशाख १५, २०८२

शाहरुख खानका निकटस्थहरु

नेपालखोज २०८१ भदौ १२ गते १६:०९

काठमाडाैं । मानिसहरूले सलमान खान र शाहरुख खानको मित्रताको उदाहरण दिन्छन्। किंग खानका लागि बलिउड फिल्म इन्डस्ट्रीमा काजोलभन्दा राम्रो साथी अरु कोही छैन ।

करण जोहरले आफ्नो फिल्मी करियर शाहरुख खानसँग सुरु गरेपछि दुबै घनिष्ट साथी बने । निर्देशक आदित्य चोपडाले शाहरुख खानसँग आफ्नो पहिलो फिल्म ‘कुछ कुछ होता है’ बनाएका थिए ।

अभिषेक बच्चन र शाहरुख खान पनि निकै मिल्ने साथी हुन् । फराह खान र शाहरुख खानले आफ्नो करियर लगभग सँगै सुरु गरेका थिए । त्यसबेलादेखि यी दुबै घनिष्ट साथी हुन् ।

शाहरुख खान र जुही चावलाले ९० को दशकमा धेरै फिल्ममा काम गरेका थिए, जुन समयमा उनीहरु साथी बनेका थिए ।

प्रतिक्रिया