विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि
नेपालखोज
२०८१ भदौ १४ गते ८:१०

काठमाडौं । संसदीय सुनुवाइ समितिले आजदेखि विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गर्दै छ ।
गत मंगलबार बसेको समितिकाे बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यतालिका पारित गर्दै आजदेखि सुनुवाइ सुरु गर्ने निर्णय गरेको हाे ।
समितिले आज दिउँसो १ बजे बस्ने बैठकमा प्रस्तावित राजदुतहरुमाथि उजुरी गर्ने उजुरीकर्ताहरुसँग छलफल गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया