फुटबल संसारका सबैभन्दा महँगा खरिदबिक्री

काठमाडाैं । धन र प्रसिद्धिको खेल फुटबलमा राम्रा खेलाडी किन्न क्लबहरूबीच प्रतिस्पर्धा हुने गरेको छ । यसका लागि ठुला क्लबहरूले पानी जस्तै पैसा खर्च गर्छन् । क्लबहरू बीच खेलाडीहरू किन्ने र बेच्ने सबैभन्दा ठूला सम्झौतामा एक नजर लगाउँ ।
नेमार -२०१७
बार्सिलोना क्लबले नेमारलाइ २२२ मिलियन युरो बेच्यो – पेरिस सेन्ट-जर्मेनलाई ।
कीलियन मापे – २०१७
१८० मिलियन यूरोमा बेच्ने क्लब – एएस मोनाको । किन्ने क्लब – पेरिस सेन्ट-जर्मेन।
क्रिस्टियानो रोनाल्डो – २०१८
११.२ करोड युरोमा बेच्ने क्लब – रियल म्याड्रिड । किन्ने क्लब – युभेन्टस ।
पाउल पोग्बा – २०१६
१०.५ करोड युरोमा बेच्ने क्लब – युभेन्टस
। किन्ने क्लब – म्यानचेस्टर युनाइटेड ।
ग्यारेथ बेल – २०१३
टोटेनह्याम हटस्परले ९.४ करोड युरोमा बेचेको , खरिदकर्ता – रियल म्याड्रिड ।
क्रिस्टियानो रोनाल्डो – २००९
९.४ करोड युरोमा बेच्ने क्लब – म्यानचेस्टर युनाइटेड । किन्ने क्लब – रियल म्याड्रिड ।
गोन्जालो हिगुइन – २०१६
क्लब जसले ९ करोड युरोमा बेच्ने क्लब – नापोली । खरिदकर्ता क्लब – युभेन्टस ।
रोमेलु लुकाकु – २०१७
८.५ करोड युरो बेच्ने क्लब – एभर्टन – किन्ने क्लब – म्यानचेस्टर युनाइटेड ।
नेमार – २०१३
८.३५ करोड युरो बेच्ने क्लब – सान्तोस । किन्ने क्लब – बार्सिलोना ।
लुइस सुआरेज – २०१४
८.१ करोड युरोमा बेच्ने क्लब – लिभरपुल किन्ने क्लब – बार्सिलोना ।
प्रतिक्रिया