शनिबार, वैशाख १३, २०८२

जियो सिनेमाका थ्रिलर चलचित्र

नेपालखोज २०८१ कार्तिक २ गते १६:००

काठमाडाैं । जियो सिनेमाका केहि थ्रिलर चलचित्र तथा वेब सिरिजले हामीलाई आश्चर्यचकित तुल्याउँछन ।

हेरौं केही यस्तै थ्रिलर चलचित्र तथा वेब सिरिजको सुचि :

असुर

अरशद वारसीको फिल्म ‘असुर’ जबरदस्त थ्रिलर सिरिज हो । तपाइँ यो श्रृंखलाको अन्त्य सम्म हत्यारा अनुमान गर्न सफल हुनुहुने छैन ।

दीवानगी

अजय देवगन र अक्षय खन्नाको यो थ्रिलर फिल्ममा उर्मिला मातोन्डकर पनि मुख्य भूमिकामा छिन् ।

डेथ अफ मी

ड्यारेन लिन बोसम्यान द्वारा निर्देशित ‘डेथ अफ मी’ एउटा अमेरिकी थ्रिलर हो जसलाई जियो सिनेमामा स्ट्रिम गर्न सकिन्छ ।

जोकर

क्रिस्टोफर नोलन द्वारा निर्देशित यो चलचित्रले तपाइँको दिन सपार्ने छ । यो फिल्म जियो सिनेमामा उपलब्ध छ।

डी ब्लक

यो फिल्ममा इन्जिनियरिङ कलेजका छात्राहरु अचानक गायब हुन थालेको देखाइएको छ । यो फिल्म निकै सानदार र गजबको छ ।

द स्नोम्यान

यो फिल्ममा हिउँ पर्दा एक महिला बेपत्ता भएको देखाइएको छ ।

एनएच टेन

अनुष्का शर्माको फिल्म ‘एनएच १०’ परम्परामा आधारित छ । यो फिल्मको अन्त्य निकै खतरनाक छ ।

प्रतिक्रिया