सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ, आजै पाेखरा लगिने
नेपालखोज
२०८१ कार्तिक २ गते १९:०३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व गृहमन्त्री समेत रहेका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।
सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया