सत्ता गठबन्धन दलको बैठक बस्दै, के छ एजेन्डा ?

नेपालखोज २०८१ कार्तिक ९ गते ९:०९

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बस्दै छ । बैठक बालुवाटारमा दिउँसो ३ बजे बस्ने जनाइएको छ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि हुने जनाइएकाे छ ।

प्रतिक्रिया