आइतबार, जेठ ५, २०८२

मन्त्रिपरिषदको बैठक बस्दै, के हुन् एजेन्डा ?

नेपालखोज २०८१ कार्तिक १३ गते ११:३०

फाइल तस्बिर

काठमाडाैं । मन्त्रिपरिषदको बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे आह्वानमा मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्ने जनाइएकाे छ ।

बैठकमा डेडिकेटेड र ट्रंक लाइनको विवादबारे छलफल हुनसक्ने छ । साथै, मन्त्रालयको प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।

यसअघि गत बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।

प्रतिक्रिया