आन्तरिक छलफलका लागि अर्थ समितिको बैठक बस्दै

नेपालखोज २०८१ कार्तिक २५ गते ९:५६

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको अर्थ समितिकाे कक्षमा बस्ने छ ।

आजकाे बैठकमा समितिको आन्तरिक छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया