शनिबार, वैशाख १३, २०८२

ठुलो नाफा कमाउने बलिउड चलचित्र

नेपालखोज २०८१ मंसिर १० गते १६:१५

दंगल
सन् २०१६ मा रिलिज भएको फिल्म ‘दंगल’ अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म हो । यो फिल्मले २०७०.३ करोड भारु संकलन गरेको थियो ।

पठान
शाहरुख खानको फिल्म ‘ पठान ’ ले विश्वभर १०५५ करोड भारु संग्रह गरेको थियो।

केजीएफ टु
दक्षिण भारतिय सुपरस्टार यशको ‘केजीएफ टु’ ले बक्स अफिसमा १२१५ करोड भारतिय रुपैयाँ कमाएको थियो ।

आरआरआर
एसएस राजामौलीको ‘आरआरआर ’ ले बक्स अफिसमा १२३० करोड भारु कमाएको थियो ।

कल्कि
प्रभास स्टारर ‘कल्की’ ले विश्वभरबाट १०४२.२५ करोड भारतिय रुपैयाँ संकलन गरेको थियो ।

बाहुबली २
प्रभासको ‘बाहुबली २’ ले विश्वभरबाट १७८८ करोड भारु बटुलेको थियो ।

जवान
सन् २०२३ मा रिलिज भएको फिल्म ‘जवान’ सबैभन्दा धेरै कमाउने फिल्मको सूचीको पाँचौं स्थानमा छ जसले कुल ११६० करोड भारु कमाएको थियो ।

प्रतिक्रिया