आइतबार, माघ ६, २०८१

तोलामा १२ सय घट्यो सुनको मूल्य

नेपालखोज २०८१ मंसिर १७ गते ११:२१

काठमाडौं । आज सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ ले घटेर एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया