शनिबार, माघ ५, २०८१

ओटीटीमा यो विकेन्ड

नेपालखोज २०८१ मंसिर २८ गते १५:४०

प्रजाक्ता कोली तथा रोहित सराफको रोमान्टिक वेब सिरिज ‘मिस्म्याच्ड – ३’ आज शुक्रबार नेटफ्लिक्समा स्ट्रिम हुँदैेछ।

Advertisement

सस्पेन्स थ्रिलर वेब शृंखला ‘डिस्प्याच’ यो सप्ताहन्तमा ओटीटी प्लेटफर्म जियो फाईभमा रिलीज हुनेछ।

मिनी वेब शृंखला ‘1992’ नेटफ्लिक्समा रिलीज हुँदैछ ।

डिज्नी प्लस हटस्टारमा वेब शृङ्खल’एल्टन जोन: नेवर टू लेट’ को मजा लिन सकिनेछ।

नेटफ्लिक्समा वेब शृंखला ‘क्यारी अन’ मा उत्कृष्ट थ्रिलरको मजा लिन सकिन्छ।

ओटीटी प्लेटफर्म जियो सिनेमा मा ‘ पेरिस एन्ड निकोल: द एनकोर’ को मजा लिन पाईनेछ।

वेब शृंखला ‘डिजास्टर हलिडे’ यो हप्ताको अन्त्यमा नेटफ्लिक्समा रिलिज हुनेछ।

ओटीटी प्लेटफर्म सोनीलिभमा मलयालम चलचित्र ‘बोगनवेलिया’ हेर्न सकिन्छ।

जियो सिनेमामा वेब शृंखला ‘बुकी’ को सिजन – २ को मजा लिन सकिनेछ।

रोमान्टिक म्युजिकल ड्रामा ‘ब्यान्डिश ब्यान्डिट्स’ को सिजन – २ अमेजन प्राइममा चाँडै रिलिज हुँदैछ।

प्रतिक्रिया