अर्थ समितिको बैठक १५ मिनेटको लागि स्थगित
नेपालखोज
२०८१ पुष २ गते ११:५८

काठमाडौं । अर्थ समितिको बैठक १५ मिनेटको लागि स्थगित गरिएकाे छ ।
साढे ११ बजेसम्म सांसद ८ जनामात्रै उपस्थित भएकाले गणक संख्या नपुगेपछि १५ मिनेटको लागि स्थगित गरिएकाे हाे ।
आज सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको थियो । सोमबार पनि बैठक पनि गणक संख्या नपुग्दा स्थगित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया