मनाङमा भूकम्प

नेपालखोज २०८१ पुष ४ गते ८:४७

 काठमाडाैं । मनाङमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया