अन्तिम अवस्थामा मन्त्रिपरिषद् बैठक स्थगित
नेपालखोज
२०८१ पुष ४ गते १६:१५

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक अन्तिम अवस्थामा स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज बस्ने भनिएको बैठक नियमित हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
सम्बन्धित

प्रतिक्रिया