सभापति देउवा र मबीच कुनै विवाद छैन : शेखर कोइराला

नेपालखोज २०८१ पुष ५ गते १५:१४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफूबीच कुनै विवाद नरहेको बताएका छन् ।

शुक्रबार सुदूरपश्चिम प्रदेशका नेता-कार्यकर्तासँग भेटघाट गर्न कैलालीको धनगढी पुगेका नेता कोइरालाले देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै विवाद नभएको जिकिर गरे ।

कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया