रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा पेश

नेपालखोज २०८१ पुष ७ गते १२:२३

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ ।

सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो । मिसिल र प्रमाणरुजु गरिएपछि मुद्दा दर्ता हुने

सरकारी वकिल कार्यालयका अधिकारीले कास्की जिल्ला अदालतमा मिसिल र प्रमाण पेस गरेका छन् । मिसिल र प्रमाण रुजु गरिएपछि मुद्दा दर्ता हुने भएकाे छ ।

रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा पेशलाई आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया