कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ

नेपालखोज २०८१ पुष ७ गते १६:४७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका डा. बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् ।

कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले आज उनीलाई पार्टीको विधानबमोजिम नियुक्त गरेकाे पार्टी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया