मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
नेपालखोज
२०८१ पुष ८ गते ११:४९

वासिङ्टन । आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताएका छन् ।
ट्रम्पले अमेरिकी नियमलाई इंगित गर्दै मस्कले अमेरिकी राष्ट्रपति लड्ने सम्भावना नरहेको बताएका हुन् । एरिजोनाको फिनिक्समा आयोजित रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पले भने, उनी राष्ट्रपति हुने छैन । यो कुरा म तपाईलाई भन्न सक्छु ।
सम्बन्धित
प्रतिक्रिया