रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

नेपालखोज २०८१ पुष ९ गते १३:५४

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाको सभापती रवि लामिछानेको अदालतमा मुद्दा दर्ता भएपछि राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछाने समितिको सदस्यबाट निलम्बित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ ।

प्रतिक्रिया