रवि लामिछानेलाई बयानका लागि अदालत लगियो
नेपालखोज
२०८१ पुष ११ गते १०:५८

काठमाडाैं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापती रवि लामिछानेलाई बयानका लागि जिल्ला अदालत कास्की लगिएकाे छ ।
प्रहरीले उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालत लगेकाे हाे ।
अहिले लीला पछाईको बयान चलिरहेको छ । लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया