आज दुई संसदीय समितिको बैठक बस्ने
नेपालखोज
२०८१ पुष १२ गते १०:३६

काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्ने भएकाे छ ।
बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठक बस्ने भएकाे हाे । विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यसँग छलफल हुनेछ ।
त्यस्तै, आज मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएकाे छ ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया