मन्त्रिपरिषद बैठक बस्ने

नेपालखोज २०८१ पुष १६ गते १४:३७

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे सिंहदबारमा बैठक बस्ने गरी बोलाएका हुन् ।

सिंहदरबारमा बस्नेगरी बोलाएको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।

प्रतिक्रिया