माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बिहान बस्ने
नेपालखोज
२०८१ पुष २० गते १५:४२

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पदाधिकारीको कार्य व्यस्तताका कारण शनिबार बस्ने भनिएको बैठक स्थगित भएको हाे ।
बैठक आज दिउँसो २ बजे बस्ने तय थियो । आजको बैठक अब भोलि बिहान ८ बजेदेखि बस्नेछ ।
सम्बन्धित

प्रतिक्रिया