एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने

नेपालखोज २०८१ पुष २२ गते ७:४३

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजोदेखि शुरू भएको बैठक आज पनि बिहान ११ बजेबाट बस्न लागेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यले धारणा राख्नेछन् ।

प्रतिक्रिया