मंगलबार बिहानै भूकम्पको धक्का, ७ रेक्टर स्केल मापन
नेपालखोज
२०८१ पुष २३ गते ७:२३

काठमाडाैं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु चीनको चिब्बतको झिजाव सहरको एउटा काउन्टी हो ।
सम्बन्धित

प्रतिक्रिया