संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने

नेपालखोज २०८१ पुष २४ गते १०:४७

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएकाे छ । बैठक सिंहदरबारस्थित समितिको सभा कक्षमा आज बिहान ११ बजे बस्न लगेकाे हाे ।

बैठकमा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्य योजना सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया