निसान पदमार्ग शुभारम्भ
नेपालखोज
२०८१ पुष २४ गते ११:३९
सूर्योदय नगरपालिकाको मेचीबजारबाट बुधबार सुरु भएको निसान पदमार्ग शुभारम्भका अवसरमा सहभागी नेपाली सेनाको टोली । पद यात्रा यही शुक्रबार इलाम सदरमुकाम इलाम नगरपालिकापुगेर समापन हुनेछ । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएसँगै पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेनाको रणशार्दूल गणले जनाएको छ । तस्बिर : टीका खतिवडा- रासस
सम्बन्धित
प्रतिक्रिया