शनिबार, माघ २६, २०८१

सहकारी ठगी प्रकरण : धरौटी बुझाएर छुटिन् लीला पछाईं

नेपालखोज २०८१ पुष २६ गते १५:१६

काठमाडाैं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं धरौटी बुझाएर रिहा भएकी छन् । लिलाले आज जिल्ला अदालत कास्कीमा धरौटी बुझाएर रिहा भएकी हुन् ।

Advertisement

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो । उनलाई ३७ लाख धरौटी कायम गरिएको थियो ।

प्रतिक्रिया