रवि लामिछानेलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश
नेपालखोज
२०८१ पुष २८ गते १६:१९

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।
बयान सकिए पनि थुनछेक बहस सुरू नभएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रास्वपा सभापति लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएकाे हाे ।
आइतबार बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।
सम्बन्धित

प्रतिक्रिया