मंगलबार, असार १०, २०८२

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८१ माघ २ गते १०:५५

काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनकाे मूल्य प्रतितोला ४०० रूपैयाँ बढेर एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघकाे जनाएकाे छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया